समाचार
वडा अध्यक्षहरु
नाम | वडा | सम्पर्क नं. |
---|---|---|
विष्णुध्वज खाती |
वडा नं. १ | ९८६७५५१०२२ |
रविन्द्र के.सी. |
वडा नं. २ | ९८६६५७२४३८ |
शंकर बहादुर रायमाझी |
वडा नं. ३ | ९८५७०६४७०० |
जुक्त बहादुर छन्तेल |
वडा नं. ४ | ९८६७३२०१०० |
ऋषिश्वर अर्याल |
वडा नं. ५ | ९८६७५३५३९७ |
खड्क बहादुर खड्का |
वडा नं. ६ | ९८४००१४०५८ |
हरिहर सापकोटा |
वडा नं. ७ | ९८५७०६४७५७ |
रमेश वि.क. |
वडा नं. ८ | ९८४७४१५३९९ |
भुमा गुरुङ्ग |
वडा नं. ९ | ९८५७०६७०८१ |
सेवाहरु
सेवा समयः- काजजात पेश भई स्पष्ट भएमा पालो अनुसार तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नेपाली भाषामा रु. २०० अङ्ग्रेजी भाषामा रु. ५००
आवश्यक कागजातहरुः-
१. व्यहोरा खुलेको सम्बन्धित व्यक्तिको निवेदन
२ नाता सम्बन्ध देखिने कागजपत्र.
३.नागरिकताको प्रमाणपत्र
४.पासपोर्ट साइजका २/२ प्रति फोटो
५. आवश्यकता अनुसार सर्जमिन मुचुल्का सनाखत समेत
सेवा समयः- तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- चारकिल्ला प्रमाणित दस्तुर रु ५०० (१० रोपनीसम्म रु २००, १० रोपनी भन्दा माथि रु ३००)
आवश्यक कागजातहरुः-
व्यहोरा खुलेको किटानी निवेदन
नागरिकता, जग्गा धनी प्रमाणपूर्जा
स्पष्ट नभएमा सर्जमिन मुचुल्का/सनाखत
सेवा समयः- तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- COMING SOON
आवश्यक कागजातहरुः-
नागरिकता, जग्गा धनी प्रमाणपूर्जा
स्पष्ट नभएमा सर्जमिन मुचुल्का/सनाखत
सेवा समयः- तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क ३५ दिन पछि विलम्ब शुल्क रु २००
आवश्यक कागजातहरुः-
बाबु/आमाको नागरिकताको प्रमाणपत्र
ढाँचा अनुसारको सूचना फाराम
सेवा समयः- तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क ३५ दिन पछि विलम्ब शुल्क रु २००
आवश्यक कागजातहरुः-
१. मृतकको नागरिकता,
२. जग्गाधनी प्रमाणपूर्जा,
३. सूचकको नागरिकता ।
सेवा समयः- तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क ३५ दिन पछि विलम्ब शुल्क रु २००
आवश्यक कागजातहरुः-
सूचकको नागरिकता
दुलहीको नागरिकता वा
जन्म दर्ताको प्रमाणपत्र
नागरिकता नबनेको भए
माइती तर्फको नागरिकता
जोडी फोटो २ प्रति
सेवा समयः- तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन कटेपछि दर्ता हुन आउने र बसाई सरेर जाँदाको बखत रु २०००
आवश्यक कागजातहरुः-
१. बसाई सराई भएर,
२. आएको प्रमाणपत्र,
३. सरेर जानेको हकमा सरी जाने,
४. ठाँउको जग्गा धनी प्रमाणपूर्जा,
५. सरी आउने परिवारको,
६. नागरिकता/जन्म दर्ताको प्रमाणपत्र ।
सेवा समयः- तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
नागरिकता
निवेदन
२ प्रति पासपोर्ट साइजको फोटो
सेवा समयः- तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
नागरिकता निवेदन
२ प्रति पासपोर्ट साइजको फोटो
सेवा समयः- तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
नागरिकता निवेदन
२ प्रति पासपोर्ट साइजको फोटो
पतिको मृत्यु दर्ताको प्रमाणपत्र