FAQs Complain Problems

समाचार

मालिका मन्दिर

Read More

मुसिकोट नगरपालिका कार्यालय

Read More

सालिमे दह

Read More

मुसिकोट दरबार

Read More

खडग निशानदेवी कोट

Read More

जन प्रतिनिधि

पदाधिकारी

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- काजजात पेश भई स्पष्ट भएमा पालो अनुसार तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नेपाली भाषामा रु. २०० अङ्ग्रेजी भाषामा रु. ५००
आवश्यक कागजातहरुः-

१. व्यहोरा खुलेको सम्बन्धित व्यक्तिको निवेदन
२ नाता सम्बन्ध देखिने कागजपत्र.
३.नागरिकताको प्रमाणपत्र
४.पासपोर्ट साइजका २/२ प्रति फोटो
५. आवश्यकता अनुसार सर्जमिन मुचुल्का सनाखत समेत

सेवा प्रकारः-
सेवा समयः- तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- चारकिल्ला प्रमाणित दस्तुर रु ५०० (१० रोपनीसम्म रु २००, १० रोपनी भन्दा माथि रु ३००)
आवश्यक कागजातहरुः-

व्यहोरा खुलेको किटानी निवेदन
नागरिकता, जग्गा धनी प्रमाणपूर्जा
स्पष्ट नभएमा सर्जमिन मुचुल्का/सनाखत

सेवा प्रकारः-
सेवा समयः- तुरुन्त
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा/वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- COMING SOON
आवश्यक कागजातहरुः-

नागरिकता, जग्गा धनी प्रमाणपूर्जा
स्पष्ट नभएमा सर्जमिन मुचुल्का/सनाखत

सेवा प्रकारः-
सेवा समयः- तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क ३५ दिन पछि विलम्ब शुल्क रु २००
आवश्यक कागजातहरुः-

बाबु/आमाको नागरिकताको प्रमाणपत्र
ढाँचा अनुसारको सूचना फाराम

सेवा प्रकारः-
सेवा समयः- तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क ३५ दिन पछि विलम्ब शुल्क रु २००
आवश्यक कागजातहरुः-

१. मृतकको नागरिकता,
२. जग्गाधनी प्रमाणपूर्जा,
३. सूचकको नागरिकता ।

सेवा प्रकारः-
सेवा समयः- तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क ३५ दिन पछि विलम्ब शुल्क रु २००
आवश्यक कागजातहरुः-

सूचकको नागरिकता
दुलहीको नागरिकता वा
जन्म दर्ताको प्रमाणपत्र
नागरिकता नबनेको भए
माइती तर्फको नागरिकता
जोडी फोटो २ प्रति

सेवा प्रकारः-
सेवा समयः- तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन कटेपछि दर्ता हुन आउने र बसाई सरेर जाँदाको बखत रु २०००
आवश्यक कागजातहरुः-

१. बसाई सराई भएर,
२. आएको प्रमाणपत्र,
३. सरेर जानेको हकमा सरी जाने,
४. ठाँउको जग्गा धनी प्रमाणपूर्जा,
५. सरी आउने परिवारको,
६. नागरिकता/जन्म दर्ताको प्रमाणपत्र ।

सेवा प्रकारः-
सेवा समयः- तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

नागरिकता
निवेदन
२ प्रति पासपोर्ट साइजको फोटो

सेवा प्रकारः-
सेवा समयः- तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

नागरिकता निवेदन
२ प्रति पासपोर्ट साइजको फोटो

सेवा प्रकारः-
सेवा समयः- तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

नागरिकता निवेदन
२ प्रति पासपोर्ट साइजको फोटो
पतिको मृत्यु दर्ताको प्रमाणपत्र

Pages

जानकारी

//