FAQs Complain Problems

समाचार

वडा नं. २

एेतिहासीक तथा प्राचिन मुसिकाेट दरबार रहेको वडा नं. २ साविक मुसिकाेट गा.वि.स. का ९ वटै वडा मिलाएर बनाइएकाे छ । याे वडा यस नगरपालिकाकाे दक्षिण भागमा अवस्थित छ । यस वडामा रहेको प्राचिन एेतिहासीक मुसिकाेट दरबारकाे नामबाटै यस नामाकरण गरिएकाे छ ।यस वडाका महत्वपूर्ण धार्मित तथा पर्यटकीय स्थानहरू यस प्रकार छन ः–

१.मुसिकाेट दरबार

२.सुन्दर पर्यटकीय सिरूङ्गा 

Population: 
४०३३
Ward Contact Number: 
९८४७५०६८८०

जन प्रतिनिधि