समाचार
सा.सु. नाम दर्ता(अशक्त अपाङ्ग/अति अशक्त अपाङ्ग)
लाग्ने समय:
तुरुन्त
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
निशुल्क
आवश्यक कागजातहरु:
नागरिकता निवेदन
२ प्रति पासपोर्ट साइजको फोटो
जन्मदर्ताको प्रमाणपत्र
अपाङ्गता परिचयपत्र