FAQs Complain Problems

वडा नं. १

वडा नं. १ साविक पाैंदी अमराइ गा.वि.स.काे वडा नं. १ देखि ९ वडाहरू र साविक नेटा गा.वि.स.का वडा नं. १ देखि ४ सम्मका वडाहरू  मिलाएर बनाइएकाे हाे ।यस वडामा साविक १३ वटा वडाहरू मिलाएर बनाइएकाे हुनाले याे वडा मुसिकाेट नगरपालिकाकाे सबैभन्दा ठुलाे वडा हाे । यस वडाकाे जम्मा जनसंख्या ५२३६ रहेकाे छ । नगरपालिकाकाे सबैभन्दा पश्चिममा अवस्थित यस वडाका महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थानहरू यस प्रकार छन ः–

१.छत्र देवालय मन्दिर 

२.विचित्र सिता गुफा

३.तिखेचुली पहाड

४.बडिगाड खाेलाकाे मनाेरम फाँट

५.झरना

Population: 
५२३६
Ward Contact Number: 
९८६७२३३०४५

जन प्रतिनिधि