समाचार
वडा नं. १
वडा नं. १ साविक पाैंदी अमराइ गा.वि.स.काे वडा नं. १ देखि ९ वडाहरू र साविक नेटा गा.वि.स.का वडा नं. १ देखि ४ सम्मका वडाहरू मिलाएर बनाइएकाे हाे ।यस वडामा साविक १३ वटा वडाहरू मिलाएर बनाइएकाे हुनाले याे वडा मुसिकाेट नगरपालिकाकाे सबैभन्दा ठुलाे वडा हाे । यस वडाकाे जम्मा जनसंख्या ५२३६ रहेकाे छ । नगरपालिकाकाे सबैभन्दा पश्चिममा अवस्थित यस वडाका महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थानहरू यस प्रकार छन ः–
१.छत्र देवालय मन्दिर
२.विचित्र सिता गुफा
३.तिखेचुली पहाड
४.बडिगाड खाेलाकाे मनाेरम फाँट
५.झरना
Population:
५२३६
Ward Contact Number:
९८६७२३३०४५