समाचार
बसाइसराई दर्ता
लाग्ने समय:
तुरुन्त
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन कटेपछि दर्ता हुन आउने र बसाई सरेर जाँदाको बखत रु २०००
आवश्यक कागजातहरु:
१. बसाई सराई भएर,
२. आएको प्रमाणपत्र,
३. सरेर जानेको हकमा सरी जाने,
४. ठाँउको जग्गा धनी प्रमाणपूर्जा,
५. सरी आउने परिवारको,
६. नागरिकता/जन्म दर्ताको प्रमाणपत्र ।