FAQs Complain Problems

नाता प्रमाणित

लाग्ने समय: 
काजजात पेश भई स्पष्ट भएमा पालो अनुसार तुरुन्त
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
नेपाली भाषामा रु. २०० अङ्ग्रेजी भाषामा रु. ५००
आवश्यक कागजातहरु: 

१. व्यहोरा खुलेको सम्बन्धित व्यक्तिको निवेदन
२ नाता सम्बन्ध देखिने कागजपत्र.
३.नागरिकताको प्रमाणपत्र
४.पासपोर्ट साइजका २/२ प्रति फोटो
५. आवश्यकता अनुसार सर्जमिन मुचुल्का सनाखत समेत