FAQs Complain Problems

नागरिकता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
काजजात पेश भई स्पष्ट भएमा पालो अनुसार तुरुन्त
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
निवेदन दस्तुर रु. १०० नागरिकता सिफारिस, रु. २०० नागरिकता प्रतिलिपि सिफारिस
आवश्यक कागजातहरु: 

१. बाबु आमाको नागरिकताको प्रमाणपत्र
२.जन्मदर्ताको प्रमाणपत्र
३.शैक्षिक योग्यताको प्रमाणपत्र
४.निवेदन फाराम
५. स्पष्ट नभएमा सर्जमिन मुचुल्का