FAQs Complain Problems

चारकिल्ला प्रमाणित

लाग्ने समय: 
तुरुन्त
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
चारकिल्ला प्रमाणित दस्तुर रु ५०० (१० रोपनीसम्म रु २००, १० रोपनी भन्दा माथि रु ३००)
आवश्यक कागजातहरु: 

व्यहोरा खुलेको किटानी निवेदन
नागरिकता, जग्गा धनी प्रमाणपूर्जा
स्पष्ट नभएमा सर्जमिन मुचुल्का/सनाखत