समाचार
वडा नं. ४
वडा नं. ४ साविक बडागाउँ गा.वि.स.को वडा नं. १–४,९ मिलाउएर बनाइएकाे छ । यस वडा बडिगाड र छल्दि निस्ती खाेलाकाे बिच भागमा रहेको छ । यस वडाका महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थानहरू ः–
१.खड्क देवी मन्दिर
Population:
४७६२
Ward Contact Number:
९८४७४०६८८०