समाचार
वडा नं. ३
वडा नं. ३ साविक बडागाउँ गा.वि.स.को वडा नं. ५,६,७,८ मिलाउएर बनाइएकाे छ । यस वडा एेतिहासीक मुसिकाेट दरबारकाे काखदेखी बडिगाड र छल्दि निस्ती खाेलाकाे बिच भागमा रहेको छ । यस वडा जिल्ला सरमुकाम तम्घासदेखि यस नगरपालिकाकाे प्रवेशद्वार पनि हाे ।यस वडाका महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थानहरू
१.थुम पिकनिक स्थल
२.कालिका मन्दिर पेंगा
Population: 
३२९०
Ward Contact Number: 
९८४७५०६८८०
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        