FAQs Complain Problems

योजना कार्यन्वयन तथा सम्झौता

लाग्ने समय: 
प्रकृया पूरा भएमा २ दिन भित्र
जिम्मेवार अधिकारी: 
योजना प्रमुख
सेवा दिने कार्यालय: 
योजना शाखा
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 

वडाध्यक्ष वा वडा सदस्यको
उपस्थितिमा उपभोक्ता भेला
अध्यक्ष, सचिव र कोषाध्यक्ष
मध्ये एउटा महिला सहित ७ देखि
११ जनाको उपभोक्ता समिति गठन
महिला सहित ५ जनाको
अनुगमन समिति गठन
उपभोक्ता समितिका
पदाधिकारीहरुको नागरिकता
प्राविधिक लागत स्टीमेट
अध्यक्ष, सचिव र कोषाध्यक्षको
संयुक्त बैँक खाता खोल्ने
कार्यालय सँग सम्झौता गर्ने