FAQs Complain Problems

जन्म दर्ता

लाग्ने समय: 
तुरुन्त
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निशुल्क ३५ दिन पछि विलम्ब शुल्क रु २००
आवश्यक कागजातहरु: 

बाबु/आमाको नागरिकताको प्रमाणपत्र
ढाँचा अनुसारको सूचना फाराम