FAQs Complain Problems

मालिका मन्दिर

Read More

ग्वादिका चाैर

Read More

सालिमे दह

Read More

मुसिकोट दरबार

Read More

जन प्रतिनिधि

पदाधिकारी

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- काजजात पेश भई स्पष्ट भएमा पालो अनुसार तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नेपाली भाषामा रु. २०० अङ्ग्रेजी भाषामा रु. ५००
आवश्यक कागजातहरुः-

१. व्यहोरा खुलेको सम्बन्धित व्यक्तिको निवेदन
२ नाता सम्बन्ध देखिने कागजपत्र.
३.नागरिकताको प्रमाणपत्र
४.पासपोर्ट साइजका २/२ प्रति फोटो
५. आवश्यकता अनुसार सर्जमिन मुचुल्का सनाखत समेत

सेवा प्रकारः-
सेवा समयः- तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- चारकिल्ला प्रमाणित दस्तुर रु ५०० (१० रोपनीसम्म रु २००, १० रोपनी भन्दा माथि रु ३००)
आवश्यक कागजातहरुः-

व्यहोरा खुलेको किटानी निवेदन
नागरिकता, जग्गा धनी प्रमाणपूर्जा
स्पष्ट नभएमा सर्जमिन मुचुल्का/सनाखत

सेवा प्रकारः-
सेवा समयः- तुरुन्त
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा/वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- COMING SOON
आवश्यक कागजातहरुः-

नागरिकता, जग्गा धनी प्रमाणपूर्जा
स्पष्ट नभएमा सर्जमिन मुचुल्का/सनाखत

सेवा प्रकारः-
सेवा समयः- तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क ३५ दिन पछि विलम्ब शुल्क रु २००
आवश्यक कागजातहरुः-

बाबु/आमाको नागरिकताको प्रमाणपत्र
ढाँचा अनुसारको सूचना फाराम

सेवा प्रकारः-
सेवा समयः- तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क ३५ दिन पछि विलम्ब शुल्क रु २००
आवश्यक कागजातहरुः-

१. मृतकको नागरिकता,
२. जग्गाधनी प्रमाणपूर्जा,
३. सूचकको नागरिकता ।

सेवा प्रकारः-
सेवा समयः- तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क ३५ दिन पछि विलम्ब शुल्क रु २००
आवश्यक कागजातहरुः-

सूचकको नागरिकता
दुलहीको नागरिकता वा
जन्म दर्ताको प्रमाणपत्र
नागरिकता नबनेको भए
माइती तर्फको नागरिकता
जोडी फोटो २ प्रति

सेवा प्रकारः-
सेवा समयः- तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन कटेपछि दर्ता हुन आउने र बसाई सरेर जाँदाको बखत रु २०००
आवश्यक कागजातहरुः-

१. बसाई सराई भएर,
२. आएको प्रमाणपत्र,
३. सरेर जानेको हकमा सरी जाने,
४. ठाँउको जग्गा धनी प्रमाणपूर्जा,
५. सरी आउने परिवारको,
६. नागरिकता/जन्म दर्ताको प्रमाणपत्र ।

सेवा प्रकारः-
सेवा समयः- तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

नागरिकता
निवेदन
२ प्रति पासपोर्ट साइजको फोटो

सेवा प्रकारः-
सेवा समयः- तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

नागरिकता निवेदन
२ प्रति पासपोर्ट साइजको फोटो

सेवा प्रकारः-
सेवा समयः- तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

नागरिकता निवेदन
२ प्रति पासपोर्ट साइजको फोटो
पतिको मृत्यु दर्ताको प्रमाणपत्र

Pages

जानकारी

//