FAQs Complain Problems

ग्यालरी

मिति
मुसिकोट नगरपालिकाको दोस्रो नगर सभाको चौधौं अधिवेशनका फोटोहरु(मिति २०८०/०३/१०) 06/27/2023 - 15:47 , , , , , , ,
कृषि उपज बिक्री सुनिश्चितता कार्यक्रमको फोटोहरु

नगरपालिकाको चालू आर्थिक बर्ष २०७९/८० को विशेष महत्त्व बोकेको "कृषि उपज बिक्री सुनिश्चितता कार्यक्रम" अन्तर्गत मिति २०७९/१२/१७ गते मुसिकोट नगरपालिका वडा नम्बर १ मा अवस्थित श्री भर्माचौर प्रगतिशिल कृषक समूहले उत्पादन गरेका कृषि उपजहरुलाई सम्बन्धित क्षेत्रमै पुगी नगरपालिकाले नगर भित्र कृषकहरुले उत्पादन गरेको कृषि उपजको खरिद बिक्रीको ग्यारेन्टी गर्ने प्रतिबद्धता गरे बमोजिम खरिद गरि बिक्रि गर्ने कार्य मिति २०७९।१२।१७ बाट बिधिवत रूपमा संचालन गरेको छ ।

04/11/2023 - 20:59 , , , , , ,
छैंठौ नगर स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमको फोटोहरु(मिति २०७९/११/२२) 03/09/2023 - 12:08 , , , , , , , , , , , , ,
रामग्राम नगरपालिका नबलपरासी (ब. सु .प.) बाट सरुवा भई यस नगरपालिकामा आउनु भएका प्रमुख प्रशासकीय अधिकृत श्री राकेश पाण्डेज्युको स्वागत कार्यक्रमको फोटोहरु। 08/10/2022 - 13:38 , , , , , , , ,
जिल्ला खेलकुद विकास समितिगुल्मीको आयाेजनामा सञ्चालित, १२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिता-२०७९ मा मुसिकाेट नगरपालिका १६ स्वर्ण, ७ रजत र ८ कास्य सहित प्रथम हुन सफल भएकाेछ । प्रतियाेगितामा सहभागी भई पदक प्राप्त गर्ने र प्रतिस्पर्धामा सह 07/25/2022 - 16:59 , , , , , , , , , , , , , , , , ,
मुसिकाेट नगरपालिकाकाे दाेस्राे नगरसभाकाे बाह्रौ अधिवेशन आ.व.२०७९/८० काे फोटोहरु(मिति२०७९/०३/१०) 07/25/2022 - 16:53 , , , , , , , , , ,
निर्वाचित जनप्रतिनिधिहरुको स्वागत तथा विदाई समारोहका फोटोहरु 07/13/2022 - 11:41 , , , , , ,
नव निर्वाचित नगर उपप्रमुख गंगा श्रेष्ठद्वारा पदभार ग्रहण कार्यक्रमको फोटोहरु(मिति २०७९।०२।०९) 05/26/2022 - 12:09 ,
नगर प्रमुख जिवलाल खरेल जीवनबाट पदभार ग्रहण कार्यक्रमको फोटोहरु(मिति २०७९।०९।०६) 05/26/2022 - 12:06 , ,
मुसिकोट नगरपालिकाको आठाैं नगर सभा २०७७/१०/२१ मा उप-प्रमुख कमला शर्मा र महिला जन प्रतिनिधि 02/07/2021 - 14:20
मुसिकोट नगरपालिका नगर कार्यपालिका कार्यालयका कर्मचारीहरू प्रमुख प्रशासकीय अधिकृतको साथमा 02/07/2021 - 14:16
मुसिकोट नगरपालिकाको आठाैं नगर सभा २०७७/१०/२१ का केहि तस्बिरहरू 02/05/2021 - 12:41 , , , ,
लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान,२०७७।०८।२५ 12/11/2020 - 13:43 ,
खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरूका लागि चरणबद्ध कार्य पद्धति तालिम 12/11/2020 - 13:41 ,
राष्टिय परिचयपत्र वितरण कार्यक्रम 12/11/2020 - 13:35 ,
१५ शैयाको वामीटक्सार अस्पताल भवन सिलन्यास कार्यक्रम, मिति २०७७/०८/१५ 12/11/2020 - 13:34 ,
मुसिकाेट नगरपालिकामा सरूवा भइ आउनु भएका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुषाल ज्यूलाइ स्वागत कार्यक्रम(मिति २०७७।०७।१७) 11/29/2020 - 14:26 ,
नगरपालिका र नेपाल बैंक लिमिटेड बिच सहुलियतपूर्ण कर्जा सम्बन्धी सम्झैाता पत्रमा हस्ताक्षर(नगरपालिकाकाे तर्फबाट नगर प्रमुख साेमनाथ सापकाेट र नेपाल बैंक लि.काे तर्फबाट बैंकका लम्बिनी प्रदेश प्रमुख पासाङ दाेर्जे शेर्पाले हस्ताक्षर गर्नुभयाे) 11/12/2020 - 11:24 ,
साताै‌ नगर सभा २०७७/०३/१० 07/01/2020 - 14:57 , , , , , , , , , , , , , , , , , ,
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत मुसिकोट नगरपालिकामा १६९ जनालाइ रोजगारी प्राप्त 06/09/2019 - 14:47
कुर्घा स्वास्थ्य चाैकी भवनको समुद्घाटन गर्दै माननिय श्रम, रोजगार तथा सामाजिक विकास मन्त्री गोकर्ण विष्ट साथमा नगर प्रमुख साेमनाथ सापकोटा 02/22/2019 - 12:47
मुुसिकाेट नगरपालिकाकाे चाैथाे नगरसभालाइ सम्बाेधन गर्दै माननिय श्रम,रोजगार तथा सामाजिक विकास मन्त्री गोकर्ण विष्ट 02/22/2019 - 12:41 , ,
मुसिकाेट नगरपालिकाद्वारा बडिगाड( रूद्रावती) खोलामा र्‍याफ्टिङ्गको सफल परिक्षा 01/03/2019 - 12:15 , ,
नेपालमै पहिलो पटक स्वास्थ्य चाैकीमा एम.वि.विएस.डाक्टरद्वारा सेवा सुविधा,वामीटक्सार स्वास्थ्य चाैकी मुसिकाेट गल्मीमा 01/03/2019 - 11:53
विधुतीय हाजिरी मेसिनकाे प्रयाेग गर्दै नगरपालिका कर्मचारी 11/02/2018 - 11:49
एक वर्ष अगाडीको मुसिकाेट नगरपालिकाकाे केन्द्र वामीटक्सारकाे बाटाे र अहिले सुधार भएकाे वामीटक्सारकाे बाटाे 10/30/2018 - 11:19
मुसिकाेट नगरपालिकाकाे समृध्दिका संभावना र चुनाैती विषयक बाैध्दिक सम्मेलन २०७५ कार्तिक ४ र ५ 10/23/2018 - 12:18 , , , , , , , ,
ग्वादिकाचाैर खेल मैदान 08/03/2018 - 13:15
सुन्दर पर्यटकिय स्वाँरा गाउँ मुसिकाेट ६,कुर्घा 08/03/2018 - 11:31
कफि खेतिकाे जननी अाँपचाैरकाे कफि 08/02/2018 - 17:26
एेतिहासिक मुसिकाेट दरबार 08/02/2018 - 17:21
मुसिकाेट नगरपालिका कार्यालय 08/01/2018 - 16:43
मुसिकोट नगरपालिकाको तेस्रो नगरसभा 

मुसिकोट नगरपालिकाको तेस्रो नगरसभा 

07/15/2018 - 14:22  मुसिकोट नगरपालिकाको तेस्रो नगरसभा
मुसिकोट नगरपालिकाको तेस्रो नगरसभा 

 

मुसिकोट नगरपालिकाको तेस्रो नगरसभा 

07/15/2018 - 14:20  मुसिकोट नगरपालिकाको तेस्रो नगरसभा
मुसिकोट नगरपालिकाको तेस्रो नगरसभा  07/15/2018 - 14:16